• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेपालले टस हार्यो, सोमपाल र देव बाहिर



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले टस हारेको छ । नेदरल्यान्डसले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपाली टोलिमा दुई परिवर्तन गरिएको छ । सोमपाल कामी बाहिरीएका छन् । पवन सर्राफ र सुर्य तामाङ पनि सुरुवाती-११ मा परेका छैनन् ।

यस्तै देव खनाल पनि बाहिरीएका छन् । आरिफ शेख र गुलशन झा टोलीमा फर्किएका छन् ।