५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा युनाइटेड आफ्नै घरेलु मैदान वल्र्ड ट्राफोर्डमा फुलहमसँग १–२ गोलले पराजय बेहोरेको हो ।

खेलको ६५ औं मिनेटमा काल्भिन बस्सीले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ८९ औं मिनेटमा ह्यारी म्याग्वेरले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा (९०+७ औं मिनेटमा) एलेक्स इओबीले गोल गर्दै फुलहमलाई जित दिलाए । २६ खेलबाट ४४ अंकसहित युनाइटेड तालिकाको छैटौं स्थानमा छ । फुलहम ३२ अंकका साथ १२ औं स्थानमा छ ।