१ पुष २०८२, मंगलवार
,
Latest
बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा



अ+ अ-

नेपाल साउदी अरेबियामा जारी वाफ वुमन्स फुटबल च्याम्पियनसिपमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा प्यालेस्टाइनमाथि ४–० गोलको जित निकाल्दै अपराजित नेपाल समूह बी मा विजेता बनेर सेमिफाइनल पुगेको हो ।

प्यालेस्टाइनलाई हराउन नेपालका लागि साबित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे ।

साबित्राको जारी प्रतियोगितामा यो आठौं गोल हो । नेपालले सेमिफाइनलमा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।