५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीका कप्तान किरणलाई पुत्र लाभ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएकी हुन् । उनीहरुको यो पहिलो सन्तान हो ।

किरण र कन्चन गत वर्ष भदौ १५ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । किरण पन्जाब एफसीबाट इन्डियन सुपर लिग (आइएसएल)मा व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

किरण भारतबाट दुई दिन अघिमात्रै स्वदेश फर्किएका थिए ।