२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक अवरुद्ध



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा विपक्षी सांसदहरुले संसद बैठक अवरुद्ध गरेका छन् । प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराउनुभएको हो ।