२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी, कुन–कुन पदमा खुल्यो जागिर ?



अ+ अ-

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न तहमा कर्मचारी माग गरेको छ । प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै योग्यता पुगेकाहरुबाट आवेदन माग गरेको हो ।

दशौंदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।