• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

चन्द्रागिरि डाँडामा हिउँ -फोटो फिचर



काठमाडौं । काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ परेको छ। बिहीबार साँझपख चन्द्रागिरिमा हिउँ परेको हो।

बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भएको थियो।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने पूर्वानुमान छ।