६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मी बैंकको नयाँ शाखा महोत्तरीको सरपल्लोमा



अ+ अ-

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न  महोत्तरीको सरपल्लोमा बैंकले शुरु गरेको हो । 

बैकले एक विशेष कार्यक्रम आयोजना गरी शाखा शुरु गरेको जानकारी दिएको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ ।

बैंकको नयाँ शाखा सञ्चालनमा आएसँगै अब देशभरमा बैंकको शाखा संख्या १ सय २७ पुगेको छ । यस्तै बकैंको ६१ शाखा रहित बैंकिङ्ग सेवा, ६ एक्सटेन्सन काउन्टर र १ सय ५६ एटीएम रहेका छन् ।