![](https://newspolar.com/wp-content/uploads/2024/02/427957161_907614264370795_5106141752769151555_n.jpg)
काठमाडौँ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ ।
मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।
साथै, हिमपातसँगै मनाङको माथिल्लो क्षेत्रका जनजीवन प्रभावित भएको छ ।
तस्बिर: नविन लामिछाने