१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडासँग निर्णायक खेल खेल्दै नेपाल ‘ए’



अ+ अ-

काठमाडौँ । एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ ले आज क्यानडा ११ को सामना गर्दैछ । यी दुई टिमबीचको निर्णायक खेल बिहान साढे ९ बजेदेखि मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन् ।

श्रृंखलाको पहिलो खेलमा क्यानडा इलाभेन तथा दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको थियो । बिहीबार खेल जित्ने टिम सिरिज आफ्नो पक्षमा पार्नेछ । नेपाल ‘ए’ ले क्रिकेट इतिहासमै पहिलो सिरिज खेलिरहेको हो । डेब्यू सिरिज नै आफ्नो पक्षमा पार्दै इतिहास रच्ने लक्ष्यका साथ र्मदान उत्रनेछ ।

पहिलो खेलमा ४ विकेटको हार बेहोरे पनि नेपालले क्यानडालाई अन्तिमसम्म कडा टक्कर दिएको थियो । दोस्रो खेलमा नेपाल ‘ए’ ले थप उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेटको रोमाञ्चक जित निकाल्यो ।