४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो झट्का, अनिल शाह शून्य रनमै आउट



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

अनिल शाह शून्य रनमै आउट भए । ताजा स्थितीमा नेपालले ७ ओभरमा २ विकेट गुमाएर ३८ रन जोडेको छ ।