३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकैदिन कोरोना संक्रमणबाट ८३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा मृतकको संख्यामा ८३ जना थपिएका हुन्। हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परिक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएसंगै २ लाख ७३ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो । 

कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार २२३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८४ संक्रमित निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८८२ रहेको मन्त्रालयले जनाएको छ ।