५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टन र क्रिस्टल प्यालेसले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६६ औं मिनेटमा जोर्डन एइउले गोल गर्दै पाहुना टोली क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ८४ औं मिनेटमा अमाडोउ ओनानाले गोल फर्काउँदै एभर्टनलाई हारबाट जोगाए । बराबरीसँगै प्यालेस २५ खेलबाट २५ अंकका साथ १५ औं स्थानमा छ भने एभर्टन २० अंकका साथ १७ औं स्थानमा छ ।