१ श्रावण २०८३, शुक्रबार
,
Latest
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा. वाग्ले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफलः स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने पाैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा नेपालमा भिलको विस्तार: प्रविधिमार्फत क्रिएटर र ब्रान्डलाई जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ क्रिकेट टिमले क्यानडाविरुद्ध मुलपानी मैदानमा खेल्दै



अ+ अ-

काठमाडौँ । नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ ।  विनोद भण्डारी कप्तानीमा पहिलो पटक घोषणा गरिएको नेपाल ‘ए’ टिमले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्न लागेको हो । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन् । नेपाल ए को मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् । नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई मौका दिएको छ । यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई स्थान दिइएको छ ।

नेपाल ‘ए’ टिम:
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया ।