• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्सविरुद्ध अनिलको आक्रामक अर्धशतक



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिल शाहले अर्धशतक बनाएका छन् ।

उनले ३० बलमा अर्धशतक बनाएका हुन् । उनले ५ चौका र ४ छक्का प्रहार गरे ।