• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार सुरुवात



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गरेको छ ।

नेपालले ५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ५६ रन जोडेको छ । हाल क्रिजमा आसिफ शेख र अनिल शाह रहेका छन् ।