२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई छैटौं सफलता



file photo
अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई छैटौं सफलता मिलेको छ ।

कुशल भुर्तेलले नेपाललाई छैटौं सफलता दिलाएका हुन् । उनले वेस्ली बरेसीलाई आउट पारे । बरेसी शून्य रनमै पेभिलियन फर्किए ।

टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा स्थितीमा २७ ओभरमा ६ विकेट गुमाएर १०० रन जोडेको छ ।