२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सले पाँचौ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ ।

नोहा क्रोइस रनआउट हुन पुगे । उनी २४ बलमा १२ रन जोडेर पेभिलियन फर्किए । कुशल मल्लको बलमा उनी रनआउट भएका हुन् ।

टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा स्थितीमा २५.५ ओभरमा ५ विकेट गुमाएर ९७ रन जोडेको छ ।