काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
ललित राजवंशीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा स्थितीमा १६ ओभरमा ३ विकेट गुमाएर ५६ रन जोडेको छ ।