१ श्रावण २०८३, शुक्रबार
,
Latest
ओलीको आरोपः सरकारले कानून उल्लंघन र अराजकताको नेतृत्व गरिरहेको छ स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको प्रतिबद्धता, नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा वित्तीय क्षेत्रको सुशासनका लागि राष्ट्र बैंक ऐन संशोधन अपरिहार्यः अर्थ सचिव उपाध्याय युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु महागोयबल्स शैलीमार्फत झुटलाई सत्य बनाउने प्रयास भइरहेको छ : ओली २९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर एमालेलाई एक्ल्याउने प्रयास जारी छ, आफ्नै बलमा अघि बढ्छौं : ओली मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाललाई नेदरल्यान्ड्सविरुद्ध पहिलो सफलता मिलेको छ ।

नेपालका सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका हुन् । माइकल लेभिट ३ बलमा शून्य रन बनाउँदै पेभिलियन फर्किए ।