• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo

मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता



काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाले दोस्रो विकेट गुमाएको छ ।

कविता कुँवरले नेपाललाई दोस्रो सफलता दिलाएकी हुन् । त्यसअघि रुविना क्षेत्रीले नेपाललाई पहिलो सफलता दिलाइन् ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएर मलेसियाले ब्याटिङ गरिरहेको छ । ताजा स्थितीमा मलेसियाले ४.२ ओभरमा २ विकेट गुमाएर १७ रन जोडेको छ ।