• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपाल खेलमा फर्किन संघर्षरत, नामिबियाले १०० रन कटायो



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२मा नेपालले जितको लागि दिएको १३३ रन पछ्याएको नामेबियाले १०० रन कटाएको छ ।

नामेबियाले २८ आोभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको छ ।

नेपालका सोमपाल कामिले तीन तथा ललित राजवंशीले दुई विकेट लिएका छन् ।