७ मंसिर २०८१, शुक्रबार
,
Latest
एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल खेलमा फर्किन संघर्षरत, नामिबियाले १०० रन कटायो



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२मा नेपालले जितको लागि दिएको १३३ रन पछ्याएको नामेबियाले १०० रन कटाएको छ ।

नामेबियाले २८ आोभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको छ ।

नेपालका सोमपाल कामिले तीन तथा ललित राजवंशीले दुई विकेट लिएका छन् ।