११ असार २०८३, बिहीबार
,
Latest
तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरीको ऐसेलुखर्कबाट उद्धार



अ+ अ-

काठमाडौं । प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा प्रसुति समस्याको उपचार असम्भव भएपछि वर्ष २८ की प्रमिला पुरीलाइ आज उद्धार गरी काठमाडौं ल्याइएको छ । 

तत्कालीन केपी शर्मा ओलि सरकारको पालामा स्थापना गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम बाट हजारौँ आमा र शिशुको जीवन बचेको छ । 

दुर्गम गाउँमा सकुसल बच्चा जन्माउन नसकेपछि निशुःल्क हेलिकप्टरबाट उद्धार गरी आमा र शिशुको जीवन बचाउने प्रयोजनका राष्ट्रपति महिला उत्थान कार्यक्रम स्थापना गरिएको हो ।