१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday
Latest
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला राज्यमन्त्री फालिए, यसरी जोगिए उर्जामन्त्री धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने महासंघका अध्यक्ष ढकालको धारणा ‘विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कहाँ कहाँ पर्दैछ पानी ?



अ+ अ-

आज देशका विभिन्न भागमा वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।

यसगर देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती कोशी प्रदेशका एक-दुई स्थानमा सामान्य वर्षको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना छ।