२६ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले चार विकेट गुमायो, ललितले लिए विकेट



अ+ अ-

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका स्पिनर ललित राजवंशीले चौथो सप mलता दिलाएका हुन् । २६ औ ओभरको अन्तिम बलमा राजवंशीले नवदित दविाललाई ५० रनमा आउट गराए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २७ ओभरमा ४ विकेट गुमाउँदै १०१ रन बनाएर खेलिरहेको छ ।

यसअघि कुशल मल्ल, आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।