• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह



काठमाडौं । सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा  समीरजंग  शाह नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

शाह  नेपाल प्रेस युनियनका पूर्व  अध्यक्ष  समेत हुनुहुन्छ ।