१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी हिल्स लिमिटेडको महाप्रबन्धकमा अरुण प्रधान नियुक्त



अ+ अ-

काठमाडौ। चन्द्रागिरी हिल्स लिमिटेडको महाप्रबन्धकमा अरुण प्रधान नियुक्त हुनु भएको छ ।

कम्पनीले प्रधानलाई महाप्रबन्धक मा नियुक्त गरेकोहो । सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको जनाएको छ ।