• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

नेपालले पाँच विकेट गुमायो, आउट भए कुशल मल्ल



काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटमा कुशल मल्ललाई गुमाएको हो । उनी ३२ बलमा एक चौका रएक छक्कासहित २० रन बनाएर आउट भए ।

यसअघि भीम सार्की (१७), कुशल भुर्तेल (६२), आसिफ शेख (८) र रोहित पौडेल (८) आउट भएका थिए ।

अहिले क्रिजमा आरीफ शेख र पवन शराफ रहेका छन् । ताजा स्थितीमा नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको छ ।