९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्म मितिबाट थाहा पाउनुहोस् कति वर्षदेखि चम्कन्छ तपाईको भाग्य !



अ+ अ-

काठमाडौं । न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाईको भाग्योदय कुन वर्षदेखि सुरु हुन्छ । यस्ता कुरा जान्नको लागि तपाईलाई तपाईको जन्म मिति थाहा हुनुपर्छ, जसको माध्यमबाट तपाइको मूलांक (मुख्य अंक) निकाल्न सकिन्छ ।

कसरी थाहा पाउने बर्थ नम्बर ?

यदी तपाइको बर्थ डेट १ देखि ९ को बीचमा छ भने यो तपाइको बर्थ नम्बर हो । यदी तपाइको बर्थ डेट १० देखि ३१ को बीच छ भने यी दुवै नम्बरलाई जोडेर बर्थ नम्बर निकाल्न सक्नु हुन्छ । जस्तै यदी तपाइको बर्थ डे २३ तारिकमा भएको हो भने तपाइको बर्थ नम्बर ५ हुन्छ । यसैगरि तपाइले आफ्नो बर्थ नम्बर (मुलांक) निकाल्नु हुनेछ ।   

बर्थ नम्बर अनुसार भाग्य सुरु हुने वर्ष :
१) बर्थ नम्बर १ हुनेहरुको भाग्य २२ बर्षदेखि सुरु हुन्छ । 

२) बर्थ नम्बर २ हुनेहरुको भाग्य २४ बर्षदेखि सुरु हुन्छ ।

३) बर्थ नम्बर ३ हुनेहरुको भाग्य ३२ बर्षदेखि सुरु हुन्छ ।  

४) बर्थ नम्बर ४ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ ।

५) बर्थ नम्बर ५ हुनेहरुको भाग्य ३२ औं बर्ष निकै राम्रो मानिन्छ । यही बर्षदेखि उसको भाग्यमा सकारात्मक प्रभाव पर्न सुरु हुन्छ ।

६) बर्थ नम्बर ६ हुनेहरुको भाग्य २५ बर्षदेखि सुरु हुन्छ । 

७) बर्थ नम्बर ७ हुनेहरुको भाग्य ३८ वा ४४ बर्षदेखि सुरु हुन्छ । यो बर्षदेखि उनीहरुको सुखका दिन सुरु हुन्छन ।

८) बर्थ नम्बर ८ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ । यही बर्षदेखि धन सम्पतिको पनि राम्रो जगेर्ना हुन्छ ।

९) बर्थ नम्बर ९ हुनेहरुको भाग्य २८ बर्षदेखि खुल्छ । नाम र दाममा सफलता पनि यही बर्षदेखि मिल्छ ।  (एजेन्सीको सहयोगमा)