१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र क्यानाडा बिचको ओडीआई सिरीज ‘डिशहोम गो’ मा प्रसारण हुने



अ+ अ-

काठमाडौँ । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको तीन खेलको ओडीआई  सिरिज यही मिति २०२४  फेब्रुअरी ८-१२ मा हुने भएको छ ।

उक्त ओडिआईका खेलहरू किरतीपूरस्थित टियू क्रिकेट मैदानमा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्टस् एचडी (Action Sports HD 1) र डिसहोम गो (DishHome GO) मा एचडी क्वालिटीमा मा प्रसारण हुँदैछ ।

डिशहोम गो ले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरको थियो।