• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

एक हजार एम्पुल थान लागू औषध सहित अभियुक्त पक्राउ



काठमाडौं । पर्सा जिल्लाका छिपरमाई गाउपालिका वडा नं. ५ बस्ने ३५ वर्षिया उपेन्द्र कुमार एक हजार थान लागू औषध सहित पक्राउ परेका छन् । काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा.नं. २ स्थित नागढुङ्गा चेक प्वाईन्टमा अभियुक्त कुमार पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पर्सा देखि काठमाडौं तर्फ आउदै गरेको ना ६ ख ६३७७ नं. को यात्रु बाहक बसलाई  चेक जाँच गर्ने क्रममा लागुऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो ।