२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौ ।  तीन बुदे सहमति पछि सरकारले नेत्र बिक्रम चन्द  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वार्ता समिति संग भएको सहमतिलाई अनुमोलन समेत गरेको छ ।  सरकार र विप्लव समुह बीच भएको सहमति पछि शुक्रबार प्रधानमन्त्री केपि ओली र   नेत्र बिक्रम चन्द  विप्लव ले दिउसो २ बजे प्रज्ञाभबन आयोजना हुने कार्यक्रममा सयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 सरकार संग को सहमति पछि  राजधानी बाहिर रहेका विप्लव  बिहिबार राती काठमाडौ आईपुग्दै हुनुहुन्छ।