२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 2.06

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस डडेलधुराका पूर्व सभापति रामचन्द्र चटौत राप्रपामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका डडेलधुरा पुर्व जिल्ला सभापति रामचन्द्र चटौत राप्रपामा प्रबेश गर्नुभएको छ ।

आज डडेलधुरामा सम्पन्न राप्रपाको आमसभामा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति चटौत सहित व्यवसायी प्रमोद जोशी, नेकपा एमालेका जिल्ला सदस्य महादेव भट्ट, नेकपा माओवादीका गाउँ कार्यसमितिका सभापति मनोरथ भट्ट लगायत सयौंले राप्रपा प्रवेश गर्नु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपा प्रवेश गर्नुभएकाहरु लाई राप्रपा अध्यक्ष राजेन्द्रल लिङदेन र बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सदस्यता प्रदान गर्दे पार्टीमा स्वागत गर्नुभएको थियो ।