२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव र वार्ता टोलीका सदस्य बीच छलफल



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा गृहमा आयोजना हुने कार्यक्रमबाट सार्वजनिक हुन लागेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले  वार्ता टोली संग  भेट गर्नुभएको छ ।

सामाखुसी स्थित एक घरमा चन्दले वार्ता टोलीका संयोजक खड्कबहादुर बिश्वकर्मा , काभ्रे प्रहरीको हिरासतबाट भर्खर मुक्त हुनु भएका धर्मेन्द्र बास्तोला  लगायतका नेताहरु संग भेटगर्नुभएको हो । केहि समय पछि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह बीच हुने हस्ताक्षर समारोहमा सहभागि हुदै हुनुहुन्छ ।