३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रियंकाले गरिन् न्यूयोर्कमा नयाँ व्यवसायको तयारी



अ+ अ-

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा नयाँ व्यवसाय शुरु गरेकी छन्। बलिउडदेखि हलिउडसम्म चर्चामा रहेकी प्रियंकाले हालै न्यूयोर्कमा एक व्यवसाय शुरु गरेकी हुन् । 

उनले न्यूयोर्कमा रेस्टुरेन्ट शुरुवात गरेकी छिन् ।  प्रियंका अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि अमेरिकामा नै छिन् ।

आफुले न्यूयोर्कमा रेस्टुरेन्ट शुरु गरेको बारे प्रियंकाले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएकी छिन् । उनले शुरु गरेको नयाँ व्यवसायको नाम ‘सोना’ राखेकी छिन् । 

उनले यही महिनाको अन्तिमसम्ममा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने बताएकी छिन् । उनले आफ्नो रेस्टुरेन्टमा भारतीय खानाको स्वाद पाइने पनि बताएकी छिन् ।