१३ श्रावण २०८३, बुधबार
,
Latest
सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामु उपकुलपति डा. प्रह्लाद कार्कीमाथि कालोमोसो



अ+ अ-

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कामयमुकायम उपकुलपति डा. प्रह्लाद कार्कीमाथि कालोमोसो दलिएको छ ।

मोहन वैद्य किरण नेतृत्वको भातृसंगठन क्रान्तिकारी युवा संगठन नेपालले डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका हुन् ।

मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यलय परिसरमै कालोमोसो दलिएको प्रहरीले जनाएको छ ।




भर्खरै