७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त हुन भएको छ । मंगलबार सांझ बसेको मन्त्रिपरिषद बैठकले मिश्र र ढुंगाना लाई नियुक्त गरेका हो ।

 मिश्र हाल विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुनहुन्छ भने ढुङ्गाना सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक हुनुहुन्छ । डिपुटी गर्भनरका रुपमा रहेका चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ सकिएपछी डेपुटी गभर्नर पद रिक्त भएको थियो ।