१८ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्वरमा गुडिरहेको बस भासियो



अ+ अ-

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको बस भासिएको छ ।

रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सर्भिस लेनतर्फ गुडिरहेको बेला सडक भासिएको हो ।

सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । बसमा सवार यात्रुहरुको सकुशल उद्दार गरिएको छ ।

यसअघि पनि बानेश्वर सिभिल अस्पताल अगाडिको सडक भासिएर खाल्डो परेको थियो ।