२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७’ सम्पन्‍न (फोटो फिचर)



अ+ अ-

काठमाडौं । महाशिवरात्री तथा सेना दिवस-२०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण र विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा ऐतिहासीक लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना भएको 'लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस' प्रतियोगितामा मिति २०७७/११/२४ गते मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी सुरेश कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त दौड प्रतियोगिताको दौरान नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्ग, चौतारा सांगाचोकगढी र बाह्रबिसे न।पा।का मेयर, प्रमुख जिल्ला अधिकारी, भोटेकोशी गा.पा. र ईन्द्रावति गा.पा.का अध्यक्ष, जनप्रतिनिधिहरु, बिशेष अतिथि बैकुण्ठ मानन्धर र मीरा राई, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न व्यावसायी तथा संघ संस्थाहरुका प्रमुख, संचारकर्मीहरु, खेलाडीहरु र ठुलो संख्यामा स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।

साथै, २१६ जना पुरुष, २५ जना महिला तथा २ जना बिदेशी नागरिक गरी जम्मा २४३ जना खेलाडीहरु सहभागी भएको उक्त दौड प्रतियोगिताको नतिजा तथा पुरस्कार विवरण यसैसाथ संलग्न परिशिष्ट 'क' अनुसार भएको व्यहोरा समेत जानकारी गराइन्छ ।

 

 


 




भर्खरै