२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचन: बालेन ,हर्क र गोपालले भोट हालेनन्



अ+ अ-

काठमाडौं । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा भोट दिएनन्।

आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको तोकिएको समय उहाँहरु तीनै जना मतदानमा अनुपस्थित रहनु भयो ।

सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुखर उपप्रमुखहरूले मतदान गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर साह धरान उपमहानगरपालिकाका मेयर साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर हमाल मतदानमा सहभागी नहुनु भएको हाे ।