६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ रन बनाएर आउट भए आकाश त्रिपाठी



अ+ अ-

काठमाडौँ । आइसीसी यू-१९ विश्वकपअन्तर्गतको समुहचरण खेलमा नेपालले पाकिस्तानविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटमा आकाश त्रिपाठीलाई गुमाएको हो । उनी १० बलमा एक चौका प्रहार गर्दै ६ रन बनाएर आउट भए ।

यसअघि नेपालका ओपनर अर्जुन कुमाल ६ रन बनाउदै आउट भएका थिए । अहिले क्रिजमा विपिन रावल(२५) र देव खनाल (१) रहेका छन् ।

ताजा स्थितीमा नेपालले ८ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ ।