२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’

यातायात इञ्जिनियरका कुरा: कसरी ट्राफिक जाम कम गर्न सकिन्छ ?

यातायात इञ्जिनियरका कुरा: कसरी ट्राफिक जाम कम गर्न सकिन्छ ?
अ अ+ अ-

काठमाडौं । जब सम्म हामीले दिगो स्थिर भरपर्दो सबैको पहुँच योग्य अनी सुरक्षित यात्रु तथा मालबहाक सार्वजनिक यातायातको संजाल देश ब्यापी बिस्तार गर्न सक्दैनौ तब सम्म मुलुक बिकसित वा सम्बृद्ध बनाउन सकिन्छ भन्नु भनेको पानी बिना माछा पालन गर्न सकिन्छ भन्ने योजना बनाउनु सरह हो ।

बिश्वका विकसित राष्ट्रहरुको इतिहास हेर्दा प्राय राष्ट्रहरु आज बिकसित हुनुमा दिगो र भरपर्दो यातायात कै कारण हो ।

सार्वाजनिक यातायात हामी सबै नेपाली जनताको साझा समस्या रहेको हुदा त्यस कम्पनीको मालिक पनि राष्ट्रिय परिचय पत्र बनाएका हरेक नेपाली जनताको साझा हुनु पर्छ । किनकी जनतालाई बिकासको एक शुत्रमा बाध्नको लागी पनि राज्यले हरेक जनताको लागी जनतालाई परिर्वतनको पुरस्कार स्वरूप कम्तीमा पनी १०० कित्ता शेयर सुनिश्चित गर्न सकेमा योजनाको लागी बाँकी अपुग रकम जनतालाई नै आव्हान गरी दिगो रुपमा योजना अगाडी बढाउनु पर्छ ।

साथै सातै प्रदेश बाट एकै पटक काम सुरु गर्न सक्नु पर्छ किनकी साधारण चिजहरुबाट होइन असाधारण सोच बाट सोचौं र यस्तो वातावरण निर्माण गरौं जहा यस्तो सोचाइलाई सबै तीर बाट सहयोग गरियोस् ।

गजुरेल ट्राफिक इञ्जिनियर तथा सार्वजनिक यातायात विज्ञ हुनुहुन्छ

https://www.facebook.com/newspolar/videos/1160487468639679