२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुको बुद्ध मलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा



अ+ अ-

काठमाडौं ।  ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर’ले तेस्रो शाखा पनि सञ्चालनमा ल्याएको छ ।  रश्मिलाज फेसियल हाउसले (हिजो) बिहीबारदेखि बालाजुस्थित बुद्ध मलमा नयाँ शाखा उद्घाटन गरेको हो । रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गोंगबुस्थित बीजी मलमा अलगअलग शाखा छन् । 

उक्त शाखा उद्घाटन गर्न रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, सञ्चारकर्मी दिनेश डीसी र नायिका अनु शाहले संयुक्त रूपमा उपस्थित रहेका थिए । उद्घाटन कार्यक्रममा अन्य थुप्रै कलाकार, व्यवसायी, सञ्चारकर्मीलगायतको पनि उपस्थिति थियो ।

कार्यक्रममा ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’की सञ्चालिका श्रेष्ठले उपभोक्ताहरूको मागअनुसार तेस्रो शाखा खोलिएको जानकारी दिइन् । बुद्ध मलस्थित शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको उनले बताइन् ।

 




भर्खरै