२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’

राम मन्दिरमा भीडलाई प्रशासनले सम्हाल्न सकेन

राम मन्दिरमा भीडलाई प्रशासनले सम्हाल्न सकेन
अ अ+ अ-

एजेन्सी । अयोध्यामा रामलल्लाको प्राण प्रतिष्ठापछि मंगलबार २३ जनवरीदेखि मन्दिरमा सर्वसाधारणको दर्शन सुरु भएको छ । बिहान ३ बजेदेखि नै दर्शनका लागि भक्तजनको भीड लागेको थियो ।

रामलल्लाको दर्शन गर्न धेरै राज्यबाट मानिसहरु आएका छन् । मन्दिरको ढोका खुल्ने बित्तिकै भित्र जान मानिसहरुको भीड लागेको थियो ।

दिउँसो शयनका लागि बन्द गरिएका भगवान रामलल्लाको ढोका एक घण्टाअघि नै खोलिएको तथ्यबाट दर्शनका लागि भीड हुने भीडको अनुमान लगाउन सकिन्छ । रामलल्लाको शयन ढोका दिउँसो १२ः४५ देखि २ः१५ बजेसम्म बन्द हुने भए पनि भीडका कारण दिउँसो सवा१ बजे मात्रै खोलिएको थियो ।

साना–साना समूहमा मानिसलाई दर्शनका लागि पठाइएको छ । एक पटक सुरक्षा तोडेर मानिसहरु भागेका थिए ।

प्रशासनका अनुसार दिउँसो २ बजेसम्म साढे दुई लाख मानिसले दर्शन गरेका थिए । भीड नियन्त्रण गर्न ८ जना म्याजिस्ट्रेट खटाइएको छ । यसैबीच राम मन्दिरको गर्भगृहमा स्थापना गरिएको नयाँ मूर्तिको नाम बालकराम राखिएको छ ।