२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र सिमराको मुसहर बस्तीमा: युवराज्ञी हिमानी बनेपाको धनेश्वर स्कुलमा



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित मुसहर बस्ती पुगेका छन्। पूर्वराजा शाहले मुसहर बस्तीका बालबालिका तथा स्थानीयसँग झण्डै एक घण्टा बिताउनु भएको थियो ।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल र राजपरिबारका अन्य सदस्यहरु पनि मुसहर बस्ती पुग्नु भएको थियो ।

राजपरिबारका सदस्यलाई बालबालिकाले फूलमालाले स्वागत गरेका थिए।

सो स्थानमा प्रभु शमशेर राजी राणा ट्रष्टले विपन्न मुसहरका लागि बनाइदिएका घर अवलोकनका लागि सिमरा पुग्नु भएको हो । उक्त ट्रष्टले मुसहरका लागि करिब २० घर बनाएको छ।

यसैबीच पूर्वयुवराज्ञी हिमानी शाह बनेपामा रहेको धनेश्वर महादेब आधारभूत बिद्यालय पुग्नु भएको छ ।

सो अबसरमा उहाँले धनेश्वर स्कुलका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । शाहले बनेपामा रहेको चण्डेश्वरी मन्दिर दर्शन गर्नुभएको थियो ।