• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo

राप्ती पुलबाट बस खस्यो



काठमाडौं । राप्ती पुलबाट बस खसेको छ ।

केहिबेर अघि नेपाल्गञ्जदेखि काठमाडौं जादै गरेको यात्रु सवार बस राप्ती गाउपालिका १ भालुवाङ स्थित राप्ती पुलबाट तल खसेर दुर्घटनामा परेको हो ।

प्रहरी उद्दारमा खटिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।