२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलवार ११४ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । मंगलवार ११४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ७९० जनाको पिसिआर परिक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएसंगै २ लाख ७५ हजार ४२४ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९४ जना निको भएसंगै निको हुनेको संख्या दुए लाख ७१ हजार ४९५ पुगेका छन् । कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत  छ।