२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शम्भुजीत,शिव र ज्ञानेन्द्रको सुन्दर सृजना: शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ- भिडियो सहित



अ+ अ-

काठमाडौ । भाषा चाहिन्छ ,आफ्नो भेष चाहिन्छ , शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ ।

गितकार ज्ञानेन्द्र गदालको शब्द , प्रशिद्ध संगीतकार शम्भुजीत बास्कोटाको संगीत र शिब परियारको स्वरमा सजिएको गितले राष्ट्रिय भाबनालाई छपक्क छोपेको छ ।

हामि बाच्ने धर्ती एउटै , एउटै रन बन भन्ने सन्देश सहितको गितका राष्ट्रिय भाबना , भातृत्व र सामाजिक एकतालाई कायम राख्न आग्रह गरिएको छ । सागर ज्ञावलीले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा हाम्रा सस्कार र सस्कृतिलाई जिवन्त तरिकाले देखाईएको छ ।

गितलाई अमृत चापागाइले सम्पादन ,नारायण जीसीको सम्पादन दिक्षित पौडेलले एरेञ्ज गर्नुभएको छ ।