११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेको केन्द्रीय समिति बैठक बालुवाटारमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरू भएको छ। 

आजै बसेको संसदीय दलको बैठकले संसदीय दलको संशोधित पारित विधानलाई केन्द्रीय समिति बैठकमा अनुमोदन गरिने एक नेताले बताए। 

बैठकमा नेपाल पक्ष भने उपस्थित भएका छैनन्।  नेपाल पक्ष संसदीय दलको बैठक बसिरहेकै बेला बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए। 

त्यस्तै बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी नहुने बथएका छन्।

उनी स्वास्थ्यको कारण देखाउँदै संसदीय दलको बैठकलगत्तै बालुवाटारबाट बाहिरिएको ती नेताले बताए।